आज आइसिसी ट्वान्टी–२० विश्वकप फाइनल

आज आइसिसी ट्वान्टी–२० विश्वकप फाइनल

बिराटनगर चैत्र २१

आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनल आज हुदैछ । आज हुने फाइनलमा इङ्ल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुदाँ दुवै टोली दोस्रो उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन ।

प्रतियोगितामा फरक चुनौती पार गर्दै फाइनल यात्रा तय गरेकाले इङ्ल्यान्डका ब्याट्म्यान जोए रुटले टोलीको मनोबल उच्च रहेको बताएका छन् ।  वेस्ट इन्डिज पनि मुम्बईमा सिमोन्स र रसेलको प्रदर्शनबाट थप हौसिएको छ। टोलीले आयोजक भारतले छाडेको १ सय ९३ रनको लक्ष्य २ बल बाँकीमा पूरा गरेको थियो। जसमा रसेलले विजयी छक्का प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्