धरानलाई फुटबलमा सफलता

धरानलाई फुटबलमा सफलता

बिराटनगर बैशाख ३ , पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिवार भएको खेलमा धरान फुटबल क्लबले घरेलु टिम पोखरा ११ लाई १-० ले पराजित गरि क्वाटरफाइनलको बाटो बनाएको थियो । धरानको जितमा एक मात्र गोल तिर्थ बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्