कति दिनका लागि हाे विराटनगरकाे विकास ? [तस्विरहरू]

कति दिनका लागि हाे विराटनगरकाे विकास ? [तस्विरहरू]

विराटनगर १३ स्थित पिपल चाैकमा एशियाली विकास बैंककाे ऋणमा निर्माण भएकाे ढल केहि दिन नबित्दै फुट्न थालेका छन् । धेरै मध्ये केहि फुट्नु सामान्य भए पनि यहाँ अधिकाँश स्ल्याब चर्किने, ढल फुट्ने समस्या देखिन थालेकाे नयाँ ढललाइ बर्षाैंका लागि निर्माण गरिएकाे हाे कि केहि साताका लागि मात्र भन्ने प्रश्न मनमा उब्जन थालेका छन् ?biratangar dhal nirman (3)

biratangar dhal nirman (4) biratangar dhal nirman (6) biratangar dhal nirman (1) biratangar dhal nirman (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्