विराटनगरमा फुटसल टुर्नामेन्ट हुने

<span class='c1'>विराटनगरमा फुटसल</span> <span class='c2'>टुर्नामेन्ट हुने</span>

विराटनगरमा यहि श्रावण २८ गते देखि विराट कप फुटसल टुर्नामेन्ट अायाेजना हुने भएकाे छ । अावर विराटनगर र हिट् एणड हैग अाउट फुटसलकाे संयुक्त अायाेजनामा उक्त टुर्नामेन्ट हुन लागेकाे हाे । विराटनगर ६ स्थित हिट्स एण्ड हैगं अाउटकाे मैदानमा हुने उक्त टुर्नामेन्टमा १६ वटा टिमले सहभागीता जनाउने टिम मेनेज्मेन्ट संयाेजक सराेज लम्सालले बताउनु भयाे । इच्छुक टाेलीले हिट एण्ड हैंग अाउटकाे मैदान वा अनलाइन मार्फत पनि फारम भर्न सक्ने उहाँले जानकारी दिनु भयाे ।

प्रत्येक वर्ष निरन्तरता दिने लक्ष्यका साथ विराट कप फुटसलकाे पहिलाे संस्करण भएकाे अायाेजक मध्येका एक अाशिष अग्रवालले बताउनु भयाे ।

थप जानकारीका लागि प्रतियाेगिताकाे वेबसाइट हेर्नुहाेस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्