फुटबलर पेलेले तेस्रो विवाह गरे

<span class='c1'>फुटबलर पेलेले तेस्रो</span> <span class='c2'>विवाह गरे</span>

सान पाउलो – ब्राजिलियन फुटबल लिजेन्ड पेलेले तेस्रो विवाह गरेका छन् । शनिबार सान पाउलोस्थित गारुजामा सम्पन्न एक पारिवारिक समारोहकाबीच ७५ वर्षीय पेलेले आफूभन्दा २५ वर्ष कम उमेरकी जापानिज प्रेमीका मार्सिया सिबिलि आओकीसँग लगनगाठो कसेको दि सनले जनाएको छ । उनीहरु विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।

पेले र आओकीको भेट सन् २००८ मा न्युवोर्कमा भएको एक पार्टीमा भएको थियो । सन् २०१० बाटमात्र उनीहरुले डेट सुरु गरेका थिए । पेलेको स्वास्थमा समस्या आएपछि सन् २०१२ मा नै गर्ने भनिएको उनीहरुको विवाह सम्बन्धपछि हट्दै आएको थियो । पेलेले सन् २०१२ मा औपचारिक रुपमा मोनाकोमा भएको एक फुटबल अवार्ड समारोहमा  ५० वर्षीया आओकीलाई संचार माध्यमा ल्याएका थिए।पेलेको पहिलो श्रीमतीबाट तीन सन्तान छन् भने दोस्रो श्रीमतीबाट दुई सन्तान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्