फ्रान्सलाइ हराउदै पोर्चूगल बन्यो यूरोकप बिजेता

<span class='c1'>फ्रान्सलाइ हराउदै पोर्चूगल</span> <span class='c2'>बन्यो यूरोकप बिजेता</span>

आज भएको यूरोकपको फाइनलमा 1-0 गोलले फ्रान्सलाइ हराउदै पोर्चूगल यूरो कप 2016 को बिजेता भएको छ ।आफ्नो स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोलाइ खेलको सूरूवातमै घाइते भइ खेलबाट गूमाउन पूगेको थियो । अतिरिक्त समयमा बढेको खेलमा पोर्चूगलका जर्सी नमूबर 9 का खेलाडी एडरले ऐतिहासिक गोल गरि आफ्नो राष्ट्रलाइ उपाधी दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्