दुहबीमा नि:शुल्क आँखा जाँच शिविर

दुहबीमा नि:शुल्क आँखा जाँच शिविर

बिराटनगर  असार २९।

दुहबी जेसीज, लायन्स क्लब बिराटनगर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, र तिलगंगा आँखा अस्पताल काठमाण्डौँको संयुक्त आयोजनामा दुहबीमा मंगलबार नि:शुल्क आँखा जाँच तथा मोतीविन्दुको अपरेसन शिविर समापन्न भएको छ । शिविरमा १ सय २५ जनाले नि:शुल्क आँखा जाँच गराएका छन् । शिविरमा २० जनामा मोतीविन्दु भेटिएको थियो ।उनीहरुलाई नि:शुल्क अपरेसनको लागि रामलाल गोल्छा आँखा अस्पताल विराटनगर पठाइएको दुहबी जेसीजका महासचीव जेसी युवराज चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्