विषालु फल खाँदा १५ बालबालिका बिरामी

विषालु फल खाँदा १५ बालबालिका बिरामी

बिराटनगर असार २९ , मोरङको सिजुवा–९ स्थित सिघाँडीमा विषालु फल खाँदा १५ बालबालिका बिरामी भएका छन ।  गाउँमै फलेको चम्पाको फुल खाएर स्थानीय झुर्किया–९ हटिया बजारका ८ देखे १२ वर्षका बालबालिका बिरामी परेका हुन । उनीहरुले खेल्नेक्रममा सो फल खाएका थिए।   सोमबार फल खाए पश्चात बालबालिकाहरुमा टाउको दुख्ने, बान्ता आउने समस्या देखापरेको स्थानीयले प्रहरीलाइ बताए । बिरामी बालबालिकाहरुको कोशी अन्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्