अनलाइन सर्भे:- ८२.४ प्रतिशत विराटनगरमा भइरहेकाे बिकासकाे तरिकाबाट खुसी छैनन्

<span class='c1'>अनलाइन सर्भे:- ८२.४ प्रतिशत विराटनगरमा</span> <span class='c2'>भइरहेकाे बिकासकाे तरिकाबाट खुसी छैनन्</span>

बिराटनगरमा चलिरहेको विकास निर्माण कार्य प्रति सन्तुस्ट हुनुहुन्छ ? भनेर अावर विराटनगरका पाठकहरू बिच हामीले अनलाइन सर्वेक्षण गरेका थियाैं । १ हजार १ सय ५३ जना कुल पाठकहरूले सहभागिता जनाएकाे उक्त सर्वेक्षणमा विकास व्यवस्थित छैन भनेर ४ सय ८७ जना अर्थात ४२% , कार्यप्रति सन्तुष्ट छैन भनेर ४ सय ६४ अर्थात ४०%, सन्तुष्ट छु मा १ सय ४० जना अर्थात १२% र थाहा छैन भनेर ६२ जना अर्थात ५% ले अाफ्नाे मत दिएका छन् ।

अावर विराटनगरले विराटनगर र यससँग सम्बन्धित विभिन्न विषयमा अनलाइन सर्वेक्षण गर्दै अाइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्