अपुराे छाडिएकाे राष्ट्रिय झण्डालाइ सच्याउने युवा

अपुराे छाडिएकाे राष्ट्रिय झण्डालाइ सच्याउने युवा

माेरंगकाे हात्तिमुडा गाविसमा रहेकाे मनमाेहन पाेलिटेक्निक कलेजसम्म राजमार्गबाट पुग्ने सडककाे उद्घाटन स्तम्भ रहेकाे छ । साे स्टम्भमा बनाइएकाे नेपालकाे राष्ट्रिय झण्डामा चन्द्र र सुर्य बिचकाे सेताे रंग कलाकारले रंगाउन छुटाएका रहेछन् । दुहबी निवासी युवा निकेष श्रेष्ठले यसलाइ देखे पछि उनले साे स्तम्भमा बनेकाे नेपाली राष्ट्रिय झण्डालाइ सच्याउने कार्य गरेका छन् । याे संरचनाकाे उद्घाटन २०६६ साल कार्तिक १६ गते तत्कालिन भारतिय राजदुत राकेश सुदले गरेका थिए ।

उनी मनमाेहन कलेजका विद्यार्थी तथा युथ फर ब्लड दुहबीका संयाेजक पनि हुन् ।

यति लामाे समय सम्म उस्तै रहेकाे नेपाली राष्ट्रिय झण्डा प्रति सम्मान देखाउदै यसलाइ सच्याउने कार्य गरेकाेमा ति युवा हामी सम्मान व्यक्त गर्दछाैं ।

flag 2flg 1तस्विर साभार: प्रविण अग्रहरीकाे फेसबुक पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्