विराटनगरमा कराँतेकाे नगरस्तरिय प्रतियाेगिता सम्पन्न

<span class='c1'>विराटनगरमा कराँतेकाे नगरस्तरिय</span> <span class='c2'>प्रतियाेगिता सम्पन्न</span>

विराटनगरको कवर्डहलमा अायोजना भएको एक दिने नगर स्तरिय कराते प्रतियोगितामा ´मनकामना डोजो `, पोखरिया ४ गोल्ड र ३ स्लीभर सहित प्रथम र दि्तिय मेनडोजो कवर्ड हल भएको छ । उक्त प्रतियोगितामा विराटनगर भरिका ६ वटा डोजोहरुले भाग लिएका थिए । प्रतियोगितामा सभापति शोभित प्रसाई, क्षेत्रीय कराते प्रमुख र प्रमुख अतिथि एशियन थाईफुडसका निर्देशक महेश जाजुको उपस्थिति रहेको थियो । त्यसैगरि कार्यक्रममा रास्टि्य रेफ्रि मंजिल गौतम, सन्तोष अाचार्य, रिना श्रेष्ठ , टेक ब. श्रेष्ठको उपस्थिति रहेको थियोे । कार्यक्रमकाे संयोजन विष्णु ढकालले गर्नु भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्