भोजपुरका भुकम्प पिडितलाई बिउपशु वितरण गरियो

<span class='c1'>भोजपुरका भुकम्प पिडितलाई</span> <span class='c2'>बिउपशु वितरण गरियो</span>

भोजपुर साउन ४, भोजपुरमा भुकम्प पिडित परिवारका लागि बउपशु वितरण गरिएको छ। जिल्ला पशुसेवा कार्यालयले भुकम्पबाट पुर्ण क्षति भएका एक सय पाँच परिवारलाई बिउका लागि बोका र राँगा वितरण गरेको छ। भुकम्प पिडितको जीवन उकास्न बिउपशु वितरण गरिएको निमित्त कार्यालय प्रमुख रोहित कुमार कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्