बुधबारेमा घाँटी रेटेर वालिकाको हत्या

<span class='c1'>बुधबारेमा घाँटी रेटेर</span> <span class='c2'>वालिकाको हत्या</span>

विराटनगर  साउन ५,
झापाको बुधबारेमा घाँटी रेटेर एक वालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ वर्र्षीया तनुजा कोइरालाको आफै मावली घरमा गएराति हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ । ५ दिन अघि बुधबारे–५ निवासी इन्द्र चोकका डिल्लीराम प्रसाईको घरमा मवली आएकी बालिकाको ठोकामै हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरेपनि उक्त कुरा कुराको पुष्टि भने गरेको छैन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्