सप्तरीमा घरघरमा स्टिकर टाँस्दै प्रहरी

<span class='c1'>सप्तरीमा घरघरमा स्टिकर</span> <span class='c2'>टाँस्दै प्रहरी</span>

बिराटनगर साउन ६ , सप्तरीमा आइतबारदेखि "प्रहरी मेरो साथी" अभियान अन्तर्गत घरघरमा प्रहरीको फोन नम्बर अंकित स्टिकर टाँस्ने कार्यक्रम सुरु गरेको छ। सप्तरी जिल्लाको पाँच नगरपालिका र ९१ गाविसमा कुल एक लाख २१ हजार घरको मुल ढोकामा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । नागरिकलाई प्रहरीप्रति साथीको जस्तो भाव दिन , प्रहरीको पहुँच छिटो र प्रभावकारी बनाउन यस्तो अभियान अघि सारिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्