झापामा पनि डा.केसी समर्थक युवाहरुको प्रदर्शन

<span class='c1'>झापामा पनि डा.केसी</span> <span class='c2'>समर्थक युवाहरुको प्रदर्शन</span>

बिराटनगर साउन ७ ,काठमान्डौमा बिगत १३ दिन देखि स्वास्थ्य क्षेत्रमा मौलाएको विकृति विरुद्ध आमरण अनसनमा बसेका डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै झापामा युवाहरुले प्रदर्शन गरेका छन् ।kc डाक्टर गोविन्द केसीको अनशनलाई समर्थन गर्दै विवेकशील नेपाली दल तथा स्थानीय झापाका युवाहरुले दमक बजारको गणतन्त्र चोक र आसपासका ठाउँहरुमा लगातार रुपमा खबरदारी मुलक सडक सन्देश कार्यक्रम गर्दै आइरहेका छन् । उनीहरुले हातमा राष्ट्रिय झण्डा साथै बिभिन्न प्ये कार्ड बोकेर प्रदर्शन गर्दै आएको अभियन्ता दधिराम ढकालले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्