रंगेलीमा पिकअपले ठक्कर दिएर मोटरसाइकल चालक घाइते

<span class='c1'>रंगेलीमा पिकअपले ठक्कर दिएर</span> <span class='c2'>मोटरसाइकल चालक घाइते</span>

बिराटनगर साउन १० , मोरङको रंगेली नगरपालिका २ बिराटनगर-रंगेली सडक खण्डमा पिकअपले ठक्कर दिएर मोटरसाइकल चालक घाइते भएका छन।

पूर्वतर्फ जादै गरेको को १ च ९०३० नम्बरको पिकअपको ठक्करबाट को ११ प १४९५ नम्बरका मोटरसाइकल चालक मोरङ अमरदह २ बस्ने ५२ वर्षिय रामकुमार यादव सामन्य घाईते भएका छन। घाइते यादवको रंगेली अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने पिकअपसहित चालक फरार भएकाले प्रहरीबाट उनको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्