पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा टोल फ्रि नम्बर

पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा टोल फ्रि नम्बर

बिराटनगर साउन १५ , पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा टोल टेलिफोन जडान गरिएको छ । नागरिकलाई कुनै सुचना वा घटनाको बारे जानकारी दिन सजिलो होस् भनेर १६६०२१४३३३३ नम्बरको टोल फ्रि (पैसा नलाग्ने) नम्बर सुरु गरिएको कार्यालयले जनाएको छ। सो नम्बरमा नेपाल टेलिकमको कुनै फोनबाट कल गर्दा पैसा लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्