मिसेस तामाङ आयोजना हुने

<span class='c1'>मिसेस तामाङ</span> <span class='c2'>आयोजना हुने</span>

विजय धिमाल
विराटनगर, १७ साउन
तामाङ जातिको प्रद्र्धन एवंम सामाजिकिकरण गर्ने उद्देश्यका साथ बलुवाटार काठमाण्डौ स्थित एस.के. इन्टरटेन्टमेन्डले मिसेस तामाङ आयोजना गर्ने भएको छ ।

तामाङ जातिको भाषा, कला, संस्कार, संस्कृति लगायत विविध जातीय पहिचानलाई देश विदेशमा चिनाउ कार्यक्रम आयोजना हुनलागेको हो । पहिले भन्दा हाल आएर यस्ताबिभिन्न प्रतियोगीयात्मक कार्यक्रमहरु गर्दै वा गरिदै आएको पाइन्छ । यस्ता प्रतियोगीयात्मक कार्यक्रमले जातिय पहिचान सहित बौद्धिक विकासमा औधि सहयोग गर्नेगरेको विभिन्न विधाबाट टाइटल जित्न सफल मिस लिम्बु, मिस धिमाल, मिस राजवंसी, मिस राई, मिस नेवा लगायत टिनेज यूवतिहरुको भनाइ छ । तर गृहिणीहरुपनि घरव्यवाहारमा मात्र व्यस्त नभई केही गरौ र गनुपर्छ भन्ने सोच र चाहना हुन्छ । हामी गृहिणीहरुले पनि आफ्नो जातिय पहिचानका खातिर यस्ता कार्यक्रमहरु गरी सहभागी भएमा गर्दै गरेकाहरुलाई थप हौसला मिल्ने फर्म भर्न आएकी एक सहभागीले बताइन । केही दिन अघिदेखि फारम खुल्ला गरीको हो र कार्यक्रम भने भदौको अन्तिम हप्ता फाइनल गरीने काठमाण्डौ स्थित रहनुभएका साङगेहाङ लिम्बुले जानकारी दिनुभयो । इच्छुक गृहीणीहरुका लागी सम्पर्क फोन नम्बर ९८५१०७९७९७, ९८४३१८०७३२, ९८०३२३४५४३, ०१–४३८३७४५, ४३८३७४० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्