धनकुटामा पहिरोले पुरिएर एकको मृत्युु

<span class='c1'>धनकुटामा पहिरोले पुरिएर</span> <span class='c2'>एकको मृत्युु</span>

विराटनगर साउन १८ , धनकुटाको खहरे खोलाको छेउमा घाँस काट्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । धनकुटा परेवादिनकी ४२ वर्षकी कमला सुवेदीको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्