पाँचथरका अधिकांश सडक अवरुद्व हुँदा उपभोग्य सामग्री ढुवानीमा समस्या

<span class='c1'>पाँचथरका अधिकांश सडक अवरुद्व हुँदा</span> <span class='c2'>उपभोग्य सामग्री ढुवानीमा समस्या</span>

बिराटनगर साउन २४ , दुई साता देखि भइरहेको अविरल वर्षासँगै पाँचथर जिल्लाका अधिकांस ग्रामीण सडक अवरुद्व भएका छन् । वर्षाले सडक हिलाम्य हुनका साथै ठाँउ–ठाँउमा पहिरो जाँदा सडक अवरुद्व भएका हुन् । सडक अवरुद्ध हुँदा मालसामान र खाद्य सामग्रीको ढुवानीमा समेत समस्या परेको छ ।
जिल्लामा खनिएका करिब २ हजार २ सय किलोमिटर सडक मध्ये हाल मेची राजमार्गमा पर्ने राँकेदेखि कावेलीसम्मको ९३ किलोमिटर, जोरपोखरी एकतिन मेमेङ सडक खण्डको जोरपोखरी देखि पञ्चमुखी सम्मको २५ किलोमिटर र फिदिम यासोक खण्डको करिव २९ किलोमिटर सडकमात्रै नियमित सञ्चालनमा छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्