पोखरीमा डुबेर बालिकाको मृत्यु

<span class='c1'>पोखरीमा डुबेर</span> <span class='c2'>बालिकाको मृत्यु</span>

मोरङ, साउन २८

मोरङको झुर्किया-४ डोरीयामा विहीबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय जुलेट आलमकी तीन बर्षिया छोरी जुनी आलमको खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो।

विहीबार अपरान्ह १२ बजेतिर बालिकालाई स्थानीयले पोखरीमा मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरीको टोली खटी गई कानूनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्