झापामा पनेरू मृत फेला

<span class='c1'>झापामा पनेरू</span> <span class='c2'>मृत फेला</span>

झापा साउन ३१ , झापा डाँगीबारीमा सोमबार एक बृद्ध मृत फेला परेका छन् । डाँगीबारी ९ का ८३ वर्षिय देवीप्रसाद पनेरु विहान घर नजिकैको काँसघारीमा मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्