झापाले जित्यो पाथीभरा गोल्डकप

झापाले जित्यो पाथीभरा गोल्डकप

ताप्लेजुङ भदौ ३, गोर्खा स्पोर्टिङ क्लब झापाले बिहीबार पाथीभरा गोल्डकपको उपाधि जितेको छ। झापाले स्पोर्टिङ क्लबलाई २-१ गोलले निराश पार्दै उपाधि हात पारेको हो । झापाका लागि दिलेन मोक्तान र सुजल श्रेष्ठले १-१ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्