उदयपुरमा राँगाले हानेर एकको मृत्यु

<span class='c1'>उदयपुरमा राँगाले हानेर</span> <span class='c2'>एकको मृत्यु</span>

उदयपुर, भाद्र ८

उदयपुरको हडिया-२ ज्यामिरे बस्ने ७५ वर्षीय चित्रु चौधरीको राँगाले हानेर मृत्यु भएको छ।

चौधरीले आफैंले पालेको राँगा मंगलबार चराउन लैजाने क्रममा जुधेपछि छुट्याउने क्रममा उनी राँगाले हान्दा घाइते भएका थिए। घाइते चौधरीलाई जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा मृत्यु भएको हो।

घटना स्थलमा प्रहरी चौकी हडियाबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्