बिराटनगरमा रथयात्रा आज , आवर बिराटनगरमा पनि लाइभ हेर्न सकिने

<span class='c1'>बिराटनगरमा रथयात्रा आज , आवर</span> <span class='c2'>बिराटनगरमा पनि लाइभ हेर्न सकिने</span>

बिराटनगर भदौ १० , श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज निकालिदै छ । आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ । उक्त रथ यात्राको लाइभ भिडियो आवर बिराटनगरको फेसबुक पेजमा पनि हेर्न सकिने छ । क्यान मोरंगको सहयोगमा उक्त लाइभ कभरेज हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्