झापामा स्पोर्ट्स अवार्ड हुने

झापामा स्पोर्ट्स अवार्ड हुने

झापा भदौ १२ , झापाका खेलाडी तथा प्रशिक्षकहरुको प्रोत्साहन गर्ने उदेश्यले नेपाल खेलकुद पत्रकार मञ्च झापाको संयोजनमा एनएफजेएफ स्पोर्ट्स अवार्ड हुन लागेको हो । विभिन्न चार विधामा उक्त अवार्ड दिइने आयोजकले बताएको छ । झापाका फुटबलर आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड वितरण गरिने छ । उनका दाजु तथा एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङले पुरस्कार राशिको प्रायोजन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्