भतिजीको बलात्कार गरी एक फरार

<span class='c1'>भतिजीको बलात्कार गरी</span> <span class='c2'>एक फरार</span>

धनकुटा भदौ १२ , धनकुटामा एक व्यक्तिले आफ्नो भतिजीको बलात्कार गरी फरार भएका छन । धनकुटा चानुवाका जितबहादुर बिकले भदौ ४ गते सोहि ठाउँकी १५ वर्षिय भतिजीलाई घरमा कोहि नभएको मौका छोपेर बलात्कार गरेका थिए । मुखमा कपडाको बुजो हालेर बलात्कार गरेको बयान किशोरीले दिएकी छिन् । किशोरीले बलात्कार भएको घटना आफन्तलाई बताए पछि घटना बाहिर आएको हो । यता बलात्कार गर्ने विक भने एक सातामा दुवई जाने तयारीमा रहेको बुझिएको छ , उनले पैसाको प्रलोभन देखाएर घटना लुकाउन दबाब दिएको पिडित परिवारले बताएको छ । पिडित परिवार अहिले न्याय खोज्दै धनकुटा बजारमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्