संखुवासभामा जुवा खेल्ने तीन जना पक्राउ

<span class='c1'>संखुवासभामा जुवा खेल्ने</span> <span class='c2'>तीन जना पक्राउ</span>

संखुवासभा, भाद्र १३

प्रहरीले संखुवासभा सदरमुकामबाट शनिबार जुवा खेल्दै गरेका तीन जनालाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ।

पक्राउ पर्नेमा भोजपुर नेपालडाँडा ४ घर भएका विनोद माझी, विराज कठेत र विनित थापा रहेका छन्।

भोजपुरबाट रुद्राक्ष खरिद विक्री गर्न आएका उनीहरु खाँदबारी नगरपालिका १ दुरसञ्चार डाँडास्थित सुनिल श्रेष्ठको घरमा जुवा खेल्दै गरेको अवस्थमा पक्राउ परेका हुन्।

प्रहरीले जुवाको खालबाट नगद दुई लाख दुई हजार विस रुपैया, ३ बुक तास र विभिन्न ब्राण्डका तीन वटा मोवाईल फोनसमेत बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्