नालीमा डुबेको अवस्थामा महिलाको शव फेला

<span class='c1'>नालीमा डुबेको अवस्थामा</span> <span class='c2'>महिलाको शव फेला</span>

मोरङ, भाद्र १४

मोरङको राजघाट-३ मा सोमबार नालीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

राजघाट ३ बस्ने चन्द्र बहादुर विश्वकर्माकी २४ वर्षिया पत्नी मन्जु विश्वकर्कालाई सोमबार साँझ स्थानीयले उनकै घर नजिक नालीमा डुबेको अवस्थामा भेटेका हुन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिगई बुझ्दा महिला छारे रोगी रहेकी बुझिन आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्