सर्पको टोकाई बाट एक बालिकाको मृत्यु

<span class='c1'>सर्पको टोकाई बाट</span> <span class='c2'>एक बालिकाको मृत्यु</span>

नवलपरासीमा सर्पको टोकाई बाट एक बालिकाको को मृत्यु भएको छ । नवलपरासीको परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय छोरी महिमा यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
आज दिउँसो आफ्नो घर लिपपोत गर्ने बेलामा दाहिने हातमा तीन पटक सर्पले टोकेको थियो । उनलाई उपचारका लागि बज्र दल गण त्रिबेणी लगिएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्युका भएको प्रहरिले जनाएको छ । मृतक बालिका जन जागृति उच्च मावि गुठी परसौनीमा कक्षा ९ मा अध्ययनरत थिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्