दुहबी-इनरुवा सडक खण्डको पुल मुनि शव फेला

<span class='c1'>दुहबी-इनरुवा सडक खण्डको पुल</span> <span class='c2'>मुनि शव फेला</span>

बिराटनगर भदौ २५ ,

सुनसरीको इनरुवा-दुहबी सडक खण्डमा पर्ने गडन खोलाको पुलमुनी बिहीबार एक पुरुषको शव फेला परेको छ । एक साताअघि गाई चराउन घरबाट निस्केका सुनसरी चाँदबेला २ बस्ने ३५ वर्षका दिपक खवासको शव भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्