नेपाल दर्शन कलेजमा स्वागत र विदाइ कार्यक्रम सम्पन्न

<span class='c1'>नेपाल दर्शन कलेजमा स्वागत</span> <span class='c2'>र विदाइ कार्यक्रम सम्पन्न</span>

14191664_10206915015702628_1110324986_oविजय धिमाल
उर्लाबारी २५ भाद्र
मोरङको उर्लावारी ४ स्थित नेपाल दर्शन कलेजले नयाँ विध्यर्थीलाई स्वागत र प्राध्यापन पुरा गरेका विध्याथी हरुलाई संयुक्तरुपमा विदाई कार्यक्रम गरेको छ ।

14273576_762777690531555_8676703_o
उर्लावारी उध्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा विध्यार्थीहरुलाई स्वागत र विदाइ गर्नुको साथै उत्कृष्ठ विध्यार्थीहरुलाई पुरस्कृत गारी हो । पाहिलो सत्रको औपचारीक कार्यक्रमका प्रमुख अतिथि एवम कलेजका निबर्तमान अध्यक्ष बिमल कुमार निरौला, कक्षा ११ का उत्कृष्ठ विध्यार्थी क्षितिज लुइटेल र रोजिना भटराई बिबिएसका दिपेश गौतम कलेज व्यवस्थाजन समिति सदस्य पुनम महेश्वरी, प्रेम सुवेदी,गोविन्द भट्टराई, बाणिज्य संघका कोषाध्यक्ष एवम अभिभावक इन्द्र बहादुर भट्टराई, संचार क्लब नेपाल उर्लावारीका अध्यक्ष घनश्याम भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।

14315543_762777700531554_2044218158_o
सो कार्यक्रम राजेन्द्र ढकालको संयोजकत्व र राजेश महेश्वरीको सभापितित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी दोश्रो सत्रको कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्