कोशीहरैचामा आगलागी

<span class='c1'>कोशीहरैचामा</span> <span class='c2'>आगलागी</span>

मोरङ, भाद्र २६ 

मोरङको कोशीहरैचा-३ स्थीत विहीबार एक घरमा आगलागी हुँदा अन्दाजी ४ लाख ७५ हजार बराबरको क्षति भएको छ।

कोशीहरैचा-३ बस्ने बद्री बहादुर कटवालको आफ्नै तिन तले पक्कि घरमा आगलागी भएको थियो।घरको भुई तल्लामा रहेको फेन्सी पसलबाट अपरान्ह ४:३० बजेतिर अचानक बिधुत सर्ट भई आगलागी हुँदा ४ लाख ७५ हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागीको शनिबार मात्र प्रहरी चौकी विराटचोकमा खबर प्राप्त भएपछी प्रहरीको टोली खटिगई हेर्दा बद्री बहादुर कटुवाल काठ्मान्डौ गएको र घरमा कोही नभएको बुझिएको छ। आगलागी स्थानीय मानिसहरुले नियन्त्रणमा लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्