मोरङको तेतरीयामा टिपरले ठक्कर दिएर पैदलयात्रीको मृत्यु

<span class='c1'>मोरङको तेतरीयामा टिपरले ठक्कर</span> <span class='c2'>दिएर पैदलयात्रीको मृत्यु</span>

मोरङ, भाद्र २७

मोरङको तेतरीया चौकमा आइतबार विहान अन टेष्ट टिपरले ठक्कर दिएर एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोतीपुर-९ बस्ने २९ वर्षिय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। माझीलाई आज विहान ११ बजे तेतरिया-९ मा उक्त टिपरले ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका माझीको न्युरो अस्पताल ल्याउनेक्रममा बाटैमा मृत्यु भएको छ।

ठक्कर दिने टिपरसहित चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतकको शव पोष्टमार्टमकालागी कोशी अंचल अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्