नेपाल इन्भेष्टमेण्ट बैंकको उदयपुरमा शाखारहित बैंकिङ सेवा सुरु

<span class='c1'>नेपाल इन्भेष्टमेण्ट बैंकको उदयपुरमा</span> <span class='c2'>शाखारहित बैंकिङ सेवा सुरु</span>

काठमाडौं, २८ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले उदयपुर जिल्लाको हडिया गा.वि.स. स्थित हडिया बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवाले त्यस क्षेत्रका जनाता तथा विपन्न वर्गलाई बैंकको अत्याधुनिक रिटेल बैंकिङ्ग सुविधाहरू उपलब्ध हुनुका साथै नेपाल सरकारले प्रदान गर्ने वृद्ध, एकल महिला र अपाङ्ग भत्तासमेत वितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्