बिद्यालयको छात्रावास बाटै बिद्यार्थी बेपत्ता

<span class='c1'>बिद्यालयको छात्रावास बाटै</span> <span class='c2'>बिद्यार्थी बेपत्ता</span>

पाँचथर , भदौ २९
पाँचथरको फिदिममा रहेको मेची स्कुलमा उध्ययनरत दुई जना बिद्यार्थी बेपत्ता भएका छन् । उनिहरु बिगत ४ दिनदेखि बेपत्ता छन । बेपत्ता हुनेमा च्याङथाप ३ पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नाम्बुका देउमान राईका छोरा वसन्त राई रहेका छन् । पृथ्वी कक्षा ९ र वसन्त कक्षा ६ मा पढिरहेका थिए । उनिहरु स्कुलको छात्रावासमा बस्दै आएका थिए । उनिहरुको खोजीकार्य जारी रहेपनि अहिलेसम्म नभेटिएको स्कुलले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्