सिरहामा ट्रकसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

<span class='c1'>सिरहामा ट्रकसंग मोटरसाइकल ठोक्किंदा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सिरहा, भाद्र ३० सिरहाको धनगढीमा आज विहान ट्रकसंग ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

विहान करिब ४३० बजे धनगढी नगरपालिका ११ स्थित पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल बिग्रेर रोकिएको ना ३ ख ५७५३ नम्बरको ट्रकको पछाडी ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक सप्तरी सारस्वर २ बस्ने २५ वर्षिय बम्ह्रदेव साहको उपचारकलागी लैजानेक्रममा मृत्यु भएको छ।

मृतकको शव पोष्टमार्टमकलागी रा.उ. अस्पताल लहानमा राखिएको छ भने ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्