बेलवारी ईन्भेस्टमेण्ट कम्पनीको सेवा शुरु

<span class='c1'>बेलवारी ईन्भेस्टमेण्ट कम्पनीको</span> <span class='c2'>सेवा शुरु</span>

बेलबारी । मोरङको बेलबारीमा बेलवारी ईन्भेस्टमेण्ट कम्पनीको एक कार्यक्रमका बिच बेलवारी ३ मा बुधबार उदघाटन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बेलवारी उद्योग बाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले रिवन काटेर उदघाटन गरेका थिए । कम्पनीका अध्यक्ष दिनेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा,सञ्चालक नेत्र प्रसाद सुवेदीले स्वागत मन्तव्य राखेका थिए । बेलवारी,कोसीहरैचा लगायतका क्षेत्रका १३ जना ब्यक्तिहरुको सो कम्पनीमा लगानी रहेको संञ्चालक सुमन गौतमले जानकारी दिए । कम्पनीमा ६५ लाख शेयर पुँजी रहेको छ । बिपन्न तथा साना ब्यापारीहरुलाई लक्षित गरेर सो इन्भेस्टमेण्ट सञ्चालन गरिएको सञ्चालकहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्