झोराहाटमा नाटक कार्यशाला सुरु

<span class='c1'>झोराहाटमा नाटक</span> <span class='c2'>कार्यशाला सुरु</span>

बिराटनगर असोज ३ , मोरङको झोराहाटमा पुर्वाञ्चलस्तरिय नाट्य कार्यशाला सुरु भएको छ । साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा झोराहाट नाट्य समुहको सहयोगमा १५ दिने उक्त कार्यशाला सुरु भएको हो । उक्त कार्यशालाको उद्घाटन राष्ट्रिय नाचघरका अध्यक्ष उद्योग राईले गर्नुभएको थियो । कार्यशालामा सहभागी १५ जनालाई शिल्पी थिएटरका युवराज घिमिरे , जीवन बराल लगायतले प्रशिक्षण दिने झोराहाट नाट्य समुहका अध्यक्ष भरत घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्