सिरहाको गोलबजारमा विधुत सर्ट भइ आगलागी, ४४ लाख बराबरको क्षति

<span class='c1'>सिरहाको गोलबजारमा विधुत सर्ट भइ</span> <span class='c2'>आगलागी, ४४ लाख बराबरको क्षति</span>

सिरहा, असोज ३

सिरहा गोलबजार नगरपालिका-४ स्थीत एक घरमा आइतबार विधुत सर्ट भइ आगलागी हुँदा अन्दाजी ४४ लाख बराबरको क्षति भएको छ।

गोलबजार-४ बस्ने ओसी खानको घरमा राती ११ बजे तिर अचानक विधुत लाईन सर्ट भएर आगलागी भएको थियो। आगलागीबाट सोही घरमा रहेको विरेन्द्र सिँहको रुपेश डिजिटल फोटो स्टुडियो, श्रवन साहको रेडिमेड कपडा पसल समेत गरी अन्दाजी ४४ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासीहरुको सहयोगमा राती १ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्