सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>सुनसरीमा करेन्ट लागेर</span> <span class='c2'>एकको मृत्यु</span>

सुनसरी, असोज ५

सुनसरीको भरौल-३ मा मंगलबार माछा मार्न लगाएको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी ३३ बर्षिया केशब विश्वकर्मा रहेका छन्।

विश्वकर्मालाई सोही स्थानमा रहेको कुपी खोलामा विधुतको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो।

अपरान्ह ४ बजेतिर लागेको करेन्टले उनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्