उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

<span class='c1'>उदयपुरमा चट्याङ लागेर</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

उदयपुर , गए राति मुसलधारे बर्षा संगै परेको चट्याङका कारण उदयपुरको सिद्धिपुरमा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिद्धिपुर २ का ५० बर्षीय जगतबहादुर मगर र ५५ बर्षीय चक्रबहादुर मगर रहेका छन् ।राति सुतिरहेको बेला घरमै परेको चट्याङले दुईको मुत्यु भएको हो । यता बुधबार राति देखि परेको अविरल बर्षाका कारण उदयपुर जनजीवन अस्तव्यस्त भएको छ । बर्षातका कारण त्रियुगा नगरपालिका २ स्थित बरुवा खोलाको बाँध भत्कदा त्यस क्षेत्रका करिब तीन दर्जन घरहरु डुवानको उच्च जोखिममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्