इनरुवा , सप्तकोसी नदिमा तत्कालका लागि डुङ्गा सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । बारम्बार दुर्घटनाका घटना हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले अर्को निर्णय नहुन्जेलसम्म डुङ्गा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।