सीघिया खोलामा पुरुषको शव फेला

<span class='c1'>सीघिया खोलामा पुरुषको</span> <span class='c2'>शव फेला</span>

मोरङ, असोज ९

मोरङको भातीगञ्ज-२ स्थित सिंगिया खोलामा शनिबार एक पुरुषको शव फेला परेको छ।

दिउँसो करिब १२ बजेतिर स्थानीय गाउँलेले खोलाको बगरमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।

अन्दाजी ३५ वर्षका जस्तो देखिने मृतक ती मानिसको नामथर, वतन खुल्न सकेको छैन।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि गएको टोलीले घटनास्थलम मुचुल्का सम्पन्न गरी शव पोष्टमार्टमकालगी कोशी अंचलमा पठाइ घटनाबारे अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्