माेरङकाे गाँउमा १६ जनाले गरे रक्तदान

<span class='c1'>माेरङकाे गाँउमा १६</span> <span class='c2'>जनाले गरे रक्तदान</span>

माेरङकाे डाँगिहाट गाविसस्थित लक्ष्मिमार्गको जुराह टोलमा शनिवार भएकाे रक्तदानमा १६ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान श्री जुराह धिमाल समाजकाे अायाेजना तथा युथ फर ब्लड काेशी हरैंचा समितिकाे सहयाेगमा भएकाे थियाे । रक्तदान गर्ने अधिकाँशहरू नयाँ रक्तदाता भएकाे युथ फर ब्लड काेशी हरैंचाका संयाेजक भुवन तिमल्सिनाले बताउनु भयाे । रक्तदानका लागि रेडक्रस साेसाइटी दमकले प्राविधिक सहयाेग पुर्याएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्