विराटनगरको नौरथाको रौनक (फोटो फिचर)

विराटनगरको नौरथाको रौनक (फोटो फिचर)

बिराटनगर, १७ असोज

बिराटनगरको काली मन्दिरमा हरेक वर्ष घटसथापनाको दिन देखि बडा दशमीको दिन सम्म नौरथा लाग्ने गर्छ । बिहानैदेखि मन्दिरमा पुजा अर्चना गर्न भक्तजनको भिड लागेको हुने गर्दैछ । यसै नौरथाको तेस्रो दिन आज आवर बिराटनगर डट नेट समुहले आफ्नो क्यामेरामा कैद गरेका तस्बिर :
img_9916
img_9947img_9954img_9968img_9970

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्