इटहरीमा स्कुटी दुर्घटना , २ जनाको मृत्यु

<span class='c1'>इटहरीमा स्कुटी दुर्घटना ,</span> <span class='c2'>२ जनाको मृत्यु</span>

बिराटनगर असोज २३ ,
कोशी राजमार्ग अन्तर्गत इटहरीको पानीपियामा को १६ प ७७६८ नम्वरको स्कुटी दुर्घटना भएको छ। दुर्घटनामा स्कूटी चालकसहित स्कूटीमा सवारको पनि मृत्यु भएको खबर छ। मृतक इटहरी ५ बस्ने ३२ वर्षीय कुमार गुरुङ र २२ वर्षीय मदन गुरुङ भएको प्रहरीको भनाइ छ।  मृतकहरु दाजुभाई भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्