सहरको फोहरमैला व्यवस्थापन गर्न आज कन्सर्ट हुने

सहरको फोहरमैला व्यवस्थापन गर्न आज कन्सर्ट हुने

बिराटनगर कार्तिक १, सहरबाट निस्केको फोहरमैला व्यवस्थापन गर्न मोरङको लक्ष्मीमार्गका युवाहरूले कन्सर्ट आज आयोजना गर्ने भएका छन् । "एल एक्स रक्स" नाम दिइएको कन्सर्टमा मुख्य आकर्षणको रुपमा चर्चित ब्याण्ड रबिन एण्ड न्यु रेबुलेशन आउने भएको छ । लक्ष्मीमार्ग युवा समुहको आयोजनामा उक्त कन्सर्ट हुन लागेको र कन्सर्टबाट उठेको पैसाले शहरको फोहरमैला व्यवस्थापन गरिने क्लबका अध्यक्ष टाइसन मोक्तानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्