टुड्के खोलामा गुरुङ मृत फेला

<span class='c1'>टुड्के खोलामा गुरुङ</span> <span class='c2'>मृत फेला</span>

मोरङ, कात्तिक १

मोरङको केराबारी-९ बस्ने ४६ बर्षिय टिका गुरुङ आइतबार मृत अवस्थामा भेटिएका छन्।

दिउँसो करिब २ बजेतिर स्थानियले उनलाई घर नजिकै रहेको टुड्के खोलामा मृत अबस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गई आवश्यक कानूनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्