मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

<span class='c1'>मोटरसाइकलको ठक्करबाट तीन</span> <span class='c2'>जना घाइते</span>

बिराटनगर कार्तिक ३ , मोरङको सिजुवा गाविस ९ शनिश्चरे बजार र लेटाङ भोगटेनी नगरपालिका ८ मा मंगलबार दिउँसो मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन्।

घाइतेहरुमा मोरङ बरडंगा ७ का जिवन गौतम, गोविन्दपुर ७ का कुन्जन तामाङ र लेटाङ भोगटेनी ११ की गंगा लिम्बु रहेका छन्।

घाइते दुई जनाको कोशी अंचल अस्पताल र एक जनाको न्युरो अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्